२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

केन्द्रीय सदस्यलाई गाउँ पठाउन एमालेको अंग्रेजी नारा ‘मिसन ग्रासरूट’ फागुन १ मा सुरू हुने

२६ माघ, काठमाडौँ ।  नेकपा एमालेले पार्टीका केन्द्रीय सदस्यलाई दुई महिना गाउँमा पठाउने भएको छ । नेताहरू सहर र शीर्ष नेताको दैलो केन्द्रीत भएपछि एमालेले जनताको बीचमा अन्तरक्रिया बढाउन केन्द्रीय सदस्यहरूलाई गाउँमा पठाउने निर्णय गरेको हो ।

बिहीबार पार्टीको सचिवालय बैठक मार्फत एमालेले केन्द्रीय सदस्यलाई दुई महिना गाउँमै राख्ने अंग्रेजी नारा ‘मिसन ग्रासरूट’ फागुन १ मा सुरू गर्ने निर्णय गरेको छ । मिसन कार्यान्वयनका लागि एमालेले फागुन ५ मा सातै प्रदेशमा प्रशिक्षण चलाउने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार २०:४३