२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एमालेको अर्थ तथा योजना विभागको प्रमुखमा स्थायी कमिटी सदस्य डा विन्दा पाण्डे

२६ माघ, काठमाडाैँ । नेकपा (एमाले)को स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेले अर्थ तथा योजना विभागको जिम्मेवारी पाएकी छिन । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालयको बैठकले स्थायी कमिटी सदस्य पाण्डेलाई विभागको प्रमुखको जिम्मेवारी तोकेको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले विज्ञप्ति मार्फत जानकारी दिएका छन । यसअघि उक्त विभागको प्रमुख घनश्याम भुसाल रहेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १९:५९