२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि एमाले सचिवालय जारी, राष्ट्रिपतिका बारेमा छलफल होला ?

२६ माघ, काठमाडौं । प्रमुख सत्तासाझेदार नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सचिवालय बैठक जारी छ ।

सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि सुरू भएको सचिवालय बैठकमा राष्ट्रपति निर्वाचन, सुदूरपश्चिम प्रदेश सरकारसहित राजनीति तथा समसामयिक विषयमा छलफल हुनेछ ।

भावी राष्ट्रपतिसहितका विषयमा संयन्त्रको बैठक बिहीबार अपरान्ह ३ बजेका लागि डाकिएको छ । यसअघि एमाले सचिवालय बैठक बसेको हो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहीबार १४:५३