अजोड इन्स्योरेन्स कम्पनीको बेजोडको ठगी, पीडित भन्छनः बीमा अघि सोच्नुहुोस्

-प्रतिमा मुडभरी  २४ माघ, काठमाडौँ । अजोड इन्स्योरेन्स कम्पनीको ठगीको नयाँ तथ्य सार्वजनिक भएको छ । बीमा बेच्ने तर दाबी भुक्तानी नदिनेमा अग्रणी बनेको अजोडले आफ्नो विशेषतामा एक ईट्टा थपेको छ । अजोडमा इन्स्योरेन्स गरेकाहरू हजारौँले पश्चाताम गरिरहेको समयमा अजोडले बीमितलाई ठगी गरेको अर्को तथ्य पनि बाहिर आएको छ । कोरोना बीमाका नाममा पोलिसी बेचेर … Continue reading अजोड इन्स्योरेन्स कम्पनीको बेजोडको ठगी, पीडित भन्छनः बीमा अघि सोच्नुहुोस्