२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

राजनीतिक संकट गहिरिदै जाँदा देउवा, ओली र प्रचण्डबीच आकस्मिक भेटवार्ता

२३ माघ, काठमाडाैं । राजनीतिक संकट गहिरिदै जाँदा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा भेटवार्ता भइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोडेपछि तीन शीर्षनेताबीच समसामयीक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भावी राष्ट्रपतिको विषयलाई लिएर दलहरुबीच तिक्तता बढिरहेका बेला प्रधानमन्त्री प्रचण्डले एकैपटक ओली र देउवासँग छलफल गरेका हुन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार १५:५५