२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायम राख्ने

२२ माघ, काठमाडौं । सरकारबाट बाहिरिने निर्णय लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय लिएको हो ।

प्रकाशित मिति : २२ माघ २०७९, आईतवार १६:१३