१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा नारायणीदेवी श्रेष्ठ नियुक्त

१७ माघ, काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले स्वतन्त्र संचालकमा नारायणीदेवी श्रेष्ठलाई नियुक्त गरेको हो । माघ १६ गते बसेको कम्पनीको सञ्चालक समितिकाे १८७ औं बैठकले  बैंक तथा वित्तिय संस्था सम्बन्धि एेन २०७३ काे दफा १४(३) बमाेजिम  बैंककाे रित्त रहेकाे स्वतन्त्र सञ्चालक पदमा श्रेष्ठलाई नियुक्त गरीएकाे कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलवार १४:११