२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठक सुरु भएको छ । आजको बैठक नियमित बैठक हो । बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १७:४१