२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

नेप्सेमा शिखर इन्स्याेरेन्सकाे सेयरमूल्य समायाेजन, मंगलबार कतिमा खुल्छ काराेबार ?

१६ माघ, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य समायाेजन भएकाे छ ।कम्पनीकाे १६ प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय ८ रूपैयाँ ६२ पैसा कायम हुने गरी मूल्य समायाेजन गरेकाे छ ।

नेप्सेले साेमबारकाे अन्तिम काराेबार मूल्य ९ सय ३८ रूपैयाँका आधारमा मूल्य समायाेजन गरेकाे हाे । सोही मूल्यको आधारमा मंगलबारदेखि कम्पनीकाे कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १६:३४