२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024

एकै पटक सडकमा पुगेपछि रविको प्रतिक्रियाः अदालतभन्दा ठूलो केही छैन

१३ मंसिर, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति, चितवन २ को प्रतिनिधिसभा सदस्य र उपप्रधान एवं गृहमन्त्री पादबाट एकै पटक पदमुक्त भएर सडकमा पुगेपछि रवि लामिछानेले अदालतभन्दा ठूलो केही नभएको प्रतिक्रिया दिएका छन । गृहमन्त्रालयबाट बाहिरिने क्रममा रविले अदालतभन्दा ठूलो केही नहुने बताएका हुन ।

उनले गृह मनत्रालयबाट बाहिरिदैँ आफू अहिले अनागरिक रहेका कारण थप प्रश्न नसोध्न पत्रकारहरूलाई अग्रह गरे । उनले आफू अब पार्टीको अध्यक्षको हैसियतमा पनि नरहेको प्रष्ट पारे ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १९:०७