२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

नेपालकाे आकाशमा शीतयुद्ध मडारिएको छ : रामचन्द्र पौडेल

१० माघ, काठमाडौं । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले नेपालको आकाशमा शीतयुद्ध मडारिएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली आकाशमा शीतयुद्ध मडारिएको बताएका हुन् ।

भूराजनीतिक दबाबसहित नेपाली आकाशमा शीतयुद्ध मडारिएको भन्दै उनले यसको सामना गर्न सर्वदलीय सहमतिअनुसार अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार १३:४९