कांग्रेसको ‘रचनात्मक प्रतिपक्ष’काे भूमिका अनुपम छः एमाले महासचिव शंकर पोखरेल
५ माघ, काठमाडाैँ । नेकप (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसको दोहोरो चरित्रको प्रशांशाको शैलीमा व्यांगात्मक टिप्पणी गरेका छन । उनले प्रधानमन्त्रीलाई मत दिने र सभामुखविरूद्ध उम्मेदवार खडा गरेको भन्दै शंकाको नजरले हेरेका छन । उनले भनेका छन, ‘प्रमलाई भोट दिने र सभामुख विरुद्ध उम्मेद्वार खडागर्ने नेपाली कांग्रेसको ‘रचनात्मक प्रतिपक्ष’काे भूमिका अनुपम छ ।’
प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार ११:२४