१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

नुवाकोटका ३२ वर्षीय राजाराम गजुरेल सात दिनदेखि सम्पर्कबिहीन, खोजीदिन परिवारको आग्रह

४ माघ, नुवाकोट । नुवाकोट बेलकोटगढीका ३२ वर्षीय राजाराम गजुरेल सात दिनदेखि परिवारको सम्पर्कबाहिर पुगेका छन । पुस २६ गते बेलकोटगढी ९ बाट काम गर्न भनी तारकेश्वर गाउँपालिका गएका राजाराम मंगलबार रातिसम्म पनि परिवारको सम्पर्कमा नआएका उनको आफन्तले बताएका छन ।

उनीहरूले सामाजिक सञ्जाल मार्फत राजारामको खोजीमा सहयोग गरिदिन अपिल गरेका छन । परिवारका सदस्यले राजारामको खोजतलासका लागि प्रहरी कार्यालयमा समेत सूचना दिएका छन । परिवारको सदस्यले राजाराम भेट्नेले प्रहरी कार्यालय वा 9843136525/9860807737 नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरेका छन ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार २३:२४