२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सुरू

४ माघ, काठमाडौं ।  मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक बसेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए । जसमा १२ मन्त्री र ३ राज्‍यमन्त्री थप गरेका थिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १६:०७