२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

३ जना बालबालिकासहित यी हुन् विमानमा सवार यात्रु (सूचीसहित)

१ माघ, काठमाडाैं । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ। काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य थिए ।

आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो । अहिले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको कास्कीका प्रजिअ टेकबहादुर केसीले जानकारी दिए ।

विमानमा सवार यात्रुमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आईतवार १२:५८