२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

केपी ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

२७ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोमा पुगेका छन् ।प्रधानमन्त्री प्रचण्ड बुधबार साँझ ओली निवास बालकोट पुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदमा विश्वासको मत पाएपछि मन्त्रीपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन् । प्रधानमन्त्रीले विश्वासको मत पाएप्छि  मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको छ ।

प्रकाशित मिति : २७ पुष २०७९, बुधबार १९:०१