६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

भोलि सार्वजनिक बिदा, सेयर काराेबार पनि बन्द

२६ पुस, काठमाडौं। सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको म‌ंगलबार जारी सूचनामा उल्लेख छ । सरकारले सार्वजनिक बिदा दिएसँगै भाेलि सेयर काराेबार पनि बन्द हुने छ ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार ११:००