२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

प्रतिनिधिसभा बैठक २ घण्टा पछि सर्यो

२६ पुस, काठमाडौं। प्रतिनिधिसभाको बैठक सरेको छ । बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो । बैठक दिउँसो १ बजे बस्ने गरी सरेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।

उनका अनुसार विशेष कारण मंगलबार बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सार्नुपरेको हो ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १०:४२