२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिए शपथ

२५ पुस, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  सोमबार मुख्यमन्त्रीमा नियुक्त अधिकारीले साँझ शपथ लिएका हुन् ।

मुख्यमन्त्रीसँगै तीन जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेकी सीतादेवी सुन्दास र राप्रपाका पंचराम गुरुङले बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका हुन्।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १७:२७