२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ढुक्क छुः ओली

२५ पुस, काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् । संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै ओलीले भाेलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका हुन् ।

साथै, ओलीले प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् । ‘भोलि विश्वासको मत लिदैं हुनुहुन्छ प्रधानमन्त्रीज्यूले । म ढुक्क छु उहाँले प्राप्त गर्नु हुनेछ ’ उनले भने ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १४:१६