२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

संघीय संसदको अधिवेशन जारी

२५ पुस, काठमाडौं। संघीय संसदको अधिवेशन सुरु भएको छ । संघीय संसदका दुवै सदनको अधिवेशन सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको छ ।

अहिले दुवै सदनका बैठकको कार्यसूचीका बाँकी कामकारबाही चलिरहेको छ ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १३:२५