९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

प्रि ओपन सेसनमा ६.८४ अंकले बढ्यो नेप्से

२५ पुस, काठमाडाैं । साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ७ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार २०.६८ अंकले बढेर २१६४.६१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.८४ अंकले बढेर २१७१.४६ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा २१ स्टकको १४ लाख ५९ हजार ७३१ रुपैयाँबराबरको ४ हजार १८८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २५ पुष २०७९, सोमबार १०:५८