२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

वाम एकताका लागि एकीकृत समाजवादीले बनायो ४ सदस्यीय वार्ता समिति

२१ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामपन्थी पार्टीहरुसँग एकता तथा कार्यगत एकताका लागि वार्ता गर्न ४ सदस्यीय वार्ता समिति बनाएको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले महासचिव डा. बेदुराम भुसाल, उपमहासचिवहरु प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर र डा. विजय पौडेल रहेको समिति गठन गरेको हो ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १७:०७