२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा गर्ने सरकारको निर्णय

२१ पुस, काठमाडाैं । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले माघ २५ गते राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

 

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । उक्त रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

 

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १३:४८