२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

२१ पुस, काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । सरकारले ल्याउने नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । सोही दिन उनले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार १२:०२