७ आश्विन २०८१, सोमबार | Tue Sep 24 2024

स्पेनसँगको मैत्री फुटबलमा नेपाली टोलीको मनोबल बढाउन मैदानमै पुगे ओली (फोटोफिचर)

१४ पुस, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशाला काठमाडौँमा भैरहेको स्पेनी क्लबसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली टोलीको हौसला बढाउन मैदानमै पुगेका छैन् । बिहीबार राति रंगशालामा भएको खेलमा खेलाडीको हौसलाका लागि ओली मैदानमै पुगेका हुन ।

शान्तिका खेलकुद भन्ने नाराका साथ नेपालमा आयोजित फुटबल प्रतियोगीहरुलाइ हौसला प्रदान गर्न ओली दशरथ रंगशालामा पुगेको नेपाल खेलकुद महासंघका वरिष्ठ नेता प्रभात कटुवालले दैनिकीलाइ जानकारी दिए । स्पेनस्थित चौथो श्रेणीको लिग क्लब कासेरेन्यो सिपी काठमाडौं(११ बीच दशरथ रंशालामा दोस्रो मैत्रीपूर्ण फुटबल भइरहेको छ । तस्बिरः ओलीको सचिवालय

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार २३:०६