२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

मोरङ ५ बाट सांसदमा विजयी योगेन्द्र मण्डल एमालेबाट निस्कासित

१४ पुस, मोरङ । मोरङ ५ बाट सांसदमा विजयी योगेन्द्र मण्डल एमालेबाट निस्कासित भएका छन । मण्डलसँगै एमाले मोरङका सचिव रुपेश खतिवडा र प्रदेशसभाकी पूर्व सांसद बसन्तीदेवी यादवलाई पार्टी सदस्यतासमेत नरहने गरी निस्कासन गरेको छ । बुधबार बसेको एमाले मोरङको पाँचौं पूर्ण बैठकबाट निस्कासित गरिएको पार्टी अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिएका छन ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार २०:३९