१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

नेपालटारबाट नक्कली नोटसहित समातिए पप्पु

१३ पुस, काठमाडाैँ । प्रहरीले काठमाडाैँको तारकेश्वर नगरपालिकाको नेपालटारबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका-५ का ४९ वर्षीय पप्पु भन्‍ने शेख निसम अख्तर रहेका छन् ।

उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नवटसहित पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट एक हजार दरका ४ वटा नक्कली नोट बरामद गरेको छ ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार २२:४६