२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

एमाले कर्णालीको दलको नेतामा यामलाल कँडेल, मुख्यमन्त्री बन्ने

१३ पुस, सुर्खेत । एमाले कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा यामलाल कँडेल चयन भएका छन् । दलको भर्खरै सम्पन्न पहिलो बैठकले कँडेललाई सर्वसहमत रूपमा दलको नेतामा चयन गरेको हो । एमालेको स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज समेत रहेका कँडेल सुर्खेत २ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १४:३७