२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रधानमन्त्री प्रचण्ड खुमलटारबाट भोलि बालुवाटार सर्ने

१३ पुस, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि सरकारी निवासमा सर्ने भएका छन । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारी निवास बालुवाटार छाडेपछि प्रधानमन्त्री प्रचण्डले निवास सर्ने साइत निकालेका हुन । उनी बेलुका ५ बजे परिवारसहित बालुवाटार सर्ने सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १३:५९