४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

साल्ट ट्रेडिङका अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत

१२ पुस, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष कल्याणगोविन्द श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

श्रेष्ठले यसअघि नै कम्पनीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १२ पुष २०७९, मंगलवार १२:४१