२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

उपप्रधानसहित भौतिक पूर्वाधारमा नारायणकाजी श्रेष्ठ

११ पुस, काठमाडाैं । नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । यसअघि श्रेष्ठले परराष्ट्र मन्त्रालय पाउने चर्चा थियो । तर नेताहरूबीच सहमति खोज्ने क्रममा श्रेष्ठको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परेको हो । त्यस्तै गृहमन्त्रीमा रवि लामिछानेले सपथ लिनेछन् ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १५:४३