२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

उद्योग मन्त्रीमा जनमत पार्टीका अब्दुल खान

११ पुस काठमाडाैँ । जनमत पार्टीले उद्योग वाणिज्य तथा अापूर्ति मन्त्रीमा पार्टीका उपाध्यक्ष अब्दुल खानंलाइ पठाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष सिके राउतले बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै अाफ्नो पार्टीको भागमा परेको उद्योग मन्त्रालयमा अब्दुल खानं पठाउने निर्णय भएको जानकारी दिए । उनी समानुपातिक कोटामा सांसदमा निर्वाचित भएका हुन । ३७ वर्षीय खान वर्दियाका हुन ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १४:४९