२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रचण्डले ठेकेदार शारदाप्रसाद अधिकारीको घर छाड्ने

११ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले विवादित ठेकेदार शारदाप्रसाद अधिकारीको घर छाड्ने भएका छन । तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रचण्डले अधिकारीको घर छाड्ने तयारी गरेका हुन । उनले प्रधानमन्त्रीमा रहँदासम्म बालुवाटारको सरकारी निवासकै भोगचलन गर्नेछन ।

 यद्यपी त्यसपछि प्रचण्ड शारदाको घरमा नफर्किने माओवादी स्रोतले जनाएको छ।  यसअघि पटक पटक प्रचण्ड आफैँले पनि शारदाको घर छाड्ने घोषणा गरे पनि उपयुक्त विकल्प नहुँदा त्यो भएको थिएन ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १४:४३