२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

रवि लामिछाने उपप्रधामन्त्री लिएर आफैँ सरकारमा सहभागी हुने

११ पुस, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अाफैँ सरकारमा सहभागी हुने भएका छन । उपप्रधानमन्त्रीको सपथ लिएर उनी सोमबार नै सरकारमा सहभागी हुने भएका छन । स्रोतका अनुसारले उनले श्रम वा कृषि मन्त्रालयको जिम्मेवारी पाउनेछन । यद्यपी मन्त्रालयको टुंगो लाग्न बाँकी छ ।

प्रकाशित मिति : ११ पुष २०७९, सोमबार १४:३०