२७ आश्विन २०८१, आईतवार | Sun Oct 13 2024

प्रचण्डले वास्ता नगरेपछि समाजवादीको निर्णय, सरकारमा सहभागी हुँदैनाैँ

१० पुस, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । आइतबार बसेको सचिवालय बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता जगन्‍नाथ खतिवडाले जानकारी दिए ।

दाहालको नेतृत्वमा सरकार बनाउने निर्णय भएपछि नेकपा एसको सचिवालय बैठक बसेको थियो । दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा एमालेसहितका दलहरुले सहमति गरेर शीतलनिवासमा पठाइसकेका छन् ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार १८:११