७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

सेयर बजार बन्द, अब कहिले खुल्छ ?

१० पुस, काठमाडौं । आज पुस १० गते आइतबार सेयर बजार बन्द रहेकाे छ। सरकारले क्रिसमसकाे अवसरमा आज सार्वजनिक बिदा दिएकाले सेयर बजार बन्द भएकाे हाे ।

अब बजार भाेलि पुस ११ गते सोमबार बिहान ११ बजे मात्रै  खुल्नेछ।

प्रकाशित मिति : १० पुष २०७९, आईतवार ११:२९