२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

१७ जना सांसद शपथ ग्रहणमा अनुपस्थित

७ पुस, काठमाडौं। प्रतिनिधिसभा सदस्यमा पदको शपथ ग्रहण कार्यक्रममा १७ जना सांसद अनुपस्थित रहेका संघीय संसद सचिवालयले जनाएको छ । बिहीबार दिउँसो भएको शपथ ग्रहण कार्यक्रममा उनीहरु उपस्थित नभएका संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार अनुपस्थित १७ जना सांसदहरूकाे शपथ पछि हुनेछ ।

प्रकाशित मिति : ७ पुष २०७९, बिहीबार १३:५९