८० केजी गाँजासहित पक्राउ परेका कांग्रेस नेता सूर्यबहादुर घर्ती अदालतबाट दोषी ठहर

४ पुस, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ६ का पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका नेता सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध गाँजा/चरेससम्बन्धी कसुर ठहर भएको छ । निसीखोला गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ठहर भएको हो । जिल्ला अदालत बागलुङका … Continue reading ८० केजी गाँजासहित पक्राउ परेका कांग्रेस नेता सूर्यबहादुर घर्ती अदालतबाट दोषी ठहर