२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

कांग्रेस संसदीय दलको चुनाव पुस ६ गते, यस्तो छ कार्यतालिका

४ पुस, काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आउँदो बुधबार मतदान हुने भएको छ । कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति सदस्य निर्वाचन समितिले तय गरेको कार्यक्रमअनुसार दलको नेता चयन गर्न ६ पुस बुधबार बिहान ८ बजेदेखि बिहान १० बजेसम्म मतदान हुनेछ ।

पुस ४ गते मतदाता नामावली प्रकाशन, ५ गते उम्मेदवारका लागि दरखास्त दिनेसहिततका कार्यक्रम छन् ।

यस्तो छ निर्वाचन कार्यतालिका :

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १४:३९