२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

रेशम चौधरी छुट्ने हल्लाले डिल्लीबजार कारागार अघि भिडभाड (फोटोफिचर)

२६ मंसिर, काठमाडाैं । रेशम चौधरी जेलमुक्त हुने हल्लाले काठमाडाैं डिल्लीबजारस्थित कारागार बाहिर स्वागत गर्न बसेका नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता र आफन्त ।

सरकारले उनीसहितका नेतालाई कारागारमुक्त गर्ने अध्यादेश ल्याउने निर्णय गरेपछि चौधरी आजै जेलमुक्त हुने हल्ला चलेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार १५:३१