७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा, विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली

२४ मंसिर, काठमाडाैँ । मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ । फिफा विश्वकप २०२२ अन्तर्गत तेस्रो क्वार्टरफाइनल खेलमा पोर्चुगलमाथि १–० गोलको जितसँगै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको हो । मोरक्कोलाइ विजयी गराउन ४२ औं मिनेटमा यौसुफ एन नेसिरीले गोल गरे। पोर्चुगलले पटक पटक प्रयास गरे  पनि गोल गर्न सकेनन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार २२:५०