२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

बाजुरा र स्याङजामा तत्काल मतगणना सुरू गर्न निर्वाचन आयोगको निर्देशन

१४ मंसिर, काठमाडौँ । निर्वाचन आयोगले बाजुरा र स्याङजामा मतगणना गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले गरेको निर्णय अनुसार बाजुरा र स्याङजामा तत्काल मतगणना गर्न निर्देशन दिएको हो । नेकपा एमालेले सत्ता गठबन्धनले बुथ कब्जा गरेर धाँधली गरेको भन्दै पुनः मतदानको माग गरे पनि आयोगले मतगणनाको निर्णय गरेको हो ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार १४:०१