२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

१२ ठेकेदार कम्पनी कालोसूचीमा

१४ मंसिर, काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का अलपत्र पार्ने १२ ठेकेदार कम्पनीहरूलाई कालोसूचीमा राखेको छ । मंगलबार कार्यालयले कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 09:20