२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

धनुषा ४ मा ११०० मत गन्न बाँकी हुँदा एमालेका रघुवीर महासेठको पुनः अग्रता सुरू

१३ मंसिर,, काठमाडाैँ । धनुषा ४ को अन्तिम नतिजा सार्वजनिक हुनेक्रममा रहेको छ । मिथिला नगरपालिकाको ११ नम्बर वडाको ११०० मत गणना गर्न बाँकी छँदा नेकपा एमालेका रघुवीर महासेठले २० मतको अग्रता बनाएका छन । अहिलेसम्मको नतिजा अनुसार एमालेका रघुवीर महासेठले ३१३३६ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका महेन्द्र यादवले ३१३१६ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति : १३ मंसिर २०७९, मंगलवार ०८:२१