२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

गठबन्धनभित्रको अन्तरघातका कारण चुनाव हारेँ, यो खेदजनक छः जगन्नाथ खतिवडा

१० मंसिर, काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगग्नाथ खतिवडाले गठबन्धनभित्रको अन्तरघातका कारण चुनाव हार्नुपरेको भन्दै खेद व्यक्त गरेकाछन । उनले गठबन्धनका सबै उम्मेदवार विजयी हुन नसक्नु खेदजनक रहेको भन्दै उनले दुः प्रकट गरेका छन । उदयपुर २ का मतदाताको नाममा पत्र लेख्दै खतिवडाले यस्तो पत्र लेखेका हुन । उनी एमालेका अम्मरबहादुर रायमाझीसँग पराजित भएका हुन ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार १०:३२