२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरीको ह्याट्रिक

१० मंसिर, काठमाडाैँ । नेपाली कांग्रेसका नेता तेजुलाल चौधरी ह्याट्रिक गरेका छन् । ०७० को दोस्रो संविधानसभा र ०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरी तेस्रोपटक सप्तरी ४ बाट निर्वाचित भएका हुन् ।

चौधरी २३ हजार ४९१ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मतमा चित्त बुझाए ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार ०८:५३