२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

गिरिजा पुत्री सुजता कोइरालालाई पराजित गर्दै मोरङ २ एमालेका ऋषिकेश पोखरेल विजयी

९ मंसिर, काठमाडाैँ । मोरङ २ मा नेकपा एमालेका ऋषिकेश पोखरेल विजयी भएका छन । पोखरेलले पूर्वप्रधानमन्त्री गिरिजा कोइराला पुत्री नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गरेका हुन । पोखरेल १९३४  मत गन्न बाँकी छदै विजयी भएका हुन । उनले ३२२८५ मत प्रप्त गरेका छन । सुजाता कोइरालाले ३१३०६ मत प्राप्त गरेकी छिन । अहिलेसम्मको मतगणनामा पोखरेलले १०७९ मतको अग्रता कायम गरेका छन ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १९:०२