२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सत्ता गठबन्धनका साहलाई हराउँदै सिराहा ३ बाट एमालेका लीलानाथ श्रेष्ठ विजयी

९ मंसिर, सिराहा । सिराहा ३ मा नेकपा (एमाले) का लीलानाथ श्रेष्ठ विजयी भएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का विश्वनाथ साहलाई हराउँदै श्रेष्ठ विजयी भएका हुन् ।

एमालेका श्रेष्ठले २८०६४ मत ल्याएका छन् भने साहले २६८८२ मत पाएका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १४:४८