२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

गण्डकीमा मुख्यमन्त्रीका दाबेदार एमालेका खगराज अधिकारी कास्की १(१) बाट निर्वाचित

९ मंसिर, काठमाडौं । गण्डकी प्रदेश सभाको कास्की १(१) बाट नेकपा एमालेका खगराज अधिकारी निर्वाचित भएका छन् । माओवादी केन्द्रका दीपक कोइरालालाई तीन हजार ९९६ मतले हराउँदै अधिकारी निर्वाचित भएका हुन् ।

अधिकारीले १५ हजार ५२३ प्राप्त गरे । कास्की १ ९१० मा कुल ३६ हजार ६५५ मत खसेको थियो । गण्डकी प्रदेश सभामा एमालेले कूल ११ सिट जितेको छ । उनी गण्डकीमा मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ११:४७